बालेन शाह भन्छन् : केशव स्थापित मेरो ब्राण्ड एम्बेसडर
मङ्गलबार, बैशाख २० २०७९
काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयर पदका अर्का उम्मेदवार केशव स्थापितले आफूविरुद्ध गरिरहेको टिप्पणीप्रति कुनै प्रतिक्रिया जनाइरहन आवश्यक नभएको बताएका छन् ।
बरु स्थापितले गरिरहेको टिप्पणीले आफूलाई फाइदा पुगेको उनको भनाइ छ । ‘नरदेवीमा घरदैलो अभियानमा जाँदा केशव स्थापितले सधैँ गाली गर्ने मान्छे यही हो भनेर मलाई बुढापाकाहरुले हेर्नुभयो’ शाहले अनलाइनखबरसँग भने, ‘खासमा बुढापाकालाई पेनिट्रेट गर्न उहाँ मेरो ब्राण्ड एम्बेसेडर बन्नुभएको छ ।’
सम्बन्धित समाचारहरु
Karishma Rawal
मङ्गलबार, बैशाख ६ २०७९
Dipendra
शुक्रबार, बैशाख १६ २०७९
Ngawang sherpa
शुक्रबार, बैशाख १६ २०७९
karishmarawal
शुक्रबार, बैशाख १६ २०७९




